synergyfm.com.np
सन्दीप लामिछाने एक्लैले लिए चार विकेट
माघ २९ – आइसीसी डिभिजन टूको आफ्नो चौथो खेलमा नेपाल अहिले केन्यासँग खेलिरहेको छ । टस जितेर फिल्डिङ राजेको नेपालले केन्याको पाँचौ विकेट झारेको छ ।नेपालका सन्दीप लामिछानेले चौथो र पाँचाै विकेट लगातार लिदा ब्यत्तिगत चाैथाे विकेट लिएका हुन् । उनले लगातार अर्काे विकेट लिन नसक्दा ह्याट्रिक गर्नबाट चुके । य