synergyfm.com.np
एशियाली विकास बैंकद्वारा नेपाल सरकारलाई १० अर्ब ऋण सहयोग
माघ २९ – एशियाली विकास बैंकले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न १० अर्ब रुपैयाँ ऋण सहयोग प्रदान गर्ने भएको छ । उक्त बैंकले स्थानीय पूर्वाधार विकास तथा कृषि सडकको पुनर्संरचनाका लागि १० करोड रुपैयाँ बराबरको प्राविधिक सहायता पनि उपलब्ध गराउने भएको छ ।आज अर्थमन्त्रालयमा आयोज