synergyfm.com.np
सिरहामा घर भित्रिन ठिक्क परेकी बेहुलीले बच्चा पाएपछि...
माघ २७ –को सुखीपुर नगरपालिका–४, पोखरीयामा बेहुली भित्रिनै नपाई बच्चा जन्मेपछि बेहुलीलाई माइत फर्काइएको छ । राजकुमार मोचीका छोरा २२ वर्षीय उमेशकुमार रामले सिरहाकै तेनुवापटी शिवनगरका बलिराम मोचीकी छोरीसँग मागी विवाह गरी शुक्रबार घर भित्र्याउने क्रममा चुवाउन (टिकोटालो) गरिरहेको बेला बेहुलीले बच्चा जन्