synergyfm.com.np
यस वर्षको प्रणय दिवसमा भारतबाट एक करोड रुपैयाँको गुलाब आउने
माघ २५ – नजिकिदो प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’का लागि गुलाबको आयात सुरु भएको छ । प्रणय दिवसका लागि यो वर्ष भारतबाट एक करोड रुपैयाँको गुलाबकाे फूल आउने नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।भारतबाट एक लाख ७० हजार स्टिक गुलाब आउने सोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार