synergyfm.com.np
प्रधानसेनापति क्षेत्रीले गरे रत्ननगर महोत्सव अवलोकन
पुष २९ । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले शनिवार रत्ननगर महोत्सवको अवलोकन गरेका छन् । नेपाली सेनाको हेलिकप्टर मार्फत आएका उनले महोत्सवको तेश्रो दिन अवलोकन गरेका हुन् । रत्ननगर १ स्थित होटल स्टार व्यान्केटमा हेलिकप्टर अवतरण गरेपछि प्रधानसेनापति गाडीमा महोत्सवस्थल सम्म पुगेका थिए । महो