synergyfm.com.np
उद्योग वाणिज्य संघ चितवनको ५१ औ साधारणसभा तथा अधिबेशन शुरु,भोलि नया नेतृत्वको लागि चुनाब हुदै
पुष २९, उद्योग वाणिज्य संघ चितवनको ५१ औ साधारणसभा तथा अधिबेशन शुरु भएको छ । भोलिसम्म चल्ने अधिवेनको उद्घाटन चितवन क्षेत्र नम्वर दुईका संसद कृष्णभक्त पोख्रेलले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै पोख्रेलले चितवनको विकासमा उद्योग वाणिज्य संघ चितवनले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले चिवनलाई