synergyfm.com.np
फेन्सी व्यवसायी लागे सहनको प्रचारमा
पुस २८ । फेन्सी व्यवसायीसंघका पदाधिकारीहरुको अगुवाईमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्षपदका उमेद्वार सहनलाल प्रधान प्यानलको चुनावी प्रचार प्रसार गरिएको छ । आज (शुक्रवार) नारायणगढको जुनहल रोड, गंगोत्री मार्ग र मेनरोडमा फेन्सी व्यवसायीको अगुवाईमा घरदैलो कार्यक्रम गरिएको हो । सो घरदैलो कार्यक्रममा उद