synergyfm.com.np
डा. केसीको माग अदालत प्रति जनआस्था घटाउने खालकोः नेपाल बार
पुुस २८, कानून व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाउ गर्दै त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ । न्यायपालिकालाई सबै प्रकारका दवाब र प्रभावबाट मुक्त गर्नु आवश्यक रहेको तर्क गर्दै बारले केसीले अनशन जारी राख्नु पर्ने अवस्थ