synergyfm.com.np
चितवनमा ‘पाँचौ खिचरा महोत्सव–२०७४’ आजदेखि सुरु
पुस २८–चितवनमा ‘पाँचौ खिचरा महोत्सव–२०७४’ आजदेखि सुरु भएको छ । महोत्सवको उद्घाटन भुमी सुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले गर्नुभएको छ। उद्घाटन अघि विविध झाकीसहितको शोभा र्याली निकालिएको थियो ।थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघी (खिचरा) पर्वको अवसरमा महोत्सव आयोजना गरिएको हो । यसैको अवसरम