synergyfm.com.np
एक मेगावाटसम्मका जलविद्युतको अनुमतिपत्र स्थानीय तहले दिने
२८ पुस, एक मेगावाटसम्मका जलविद्युत आयोजनाको सर्वे अनुमति पत्र अब स्थानीय तहले जारी गर्न पाउने भएका छन् ।विद्युत उत्पादनसम्बन्धि नीति तथा मापदण्ड निर्माण नहुँदासम्म त्यस्ता आयोजनाका लागि विद्युत विकास विभागबाट ‘टेक्निकल क्लियरेन्स’ प्राप्त आयोजनाहरुलाई मात्र स्थानीय तहले सर्वे र निर्माणको अनुमति पत्र