synergyfm.com.np
भारतको सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्यायाधीश विरुद्ध आन्दोलित
पुस २८ –भारतको सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्यायाधीश दीपक मिश्रविरुद्ध आन्दोलित भएका छन् । सर्वोच्च अदालतका चार जना न्यायाधीशले आफूहरुलाई महत्वपूर्ण मुद्दा हेर्ने जिम्मेवारी नदिएको भन्दै प्रधानन्यायाधीशको विरोध गरेका हुन् । न्यायाधीशहरु चेलमेश्वर, रन्जन गोगाई, मदन लोकुर र कुरियन जोसेफले २ मह