synergyfm.com.np
सलमानले भने- कट्रिनालार्इ साथै लिएर नेपाल आउँछु
आगामी फागुन २५ गते सलमान खान नेपाल आउँदैछन् । पहिलोपटक उनकै मुखबाट नेपाल आउन लागेको सुनिएको हो । उनले भिडियो अन्तवार्तामा नेपालमा दबंग टुरमा आउन लागेको जनाएका हुन् । नेपालपछि अमेरिकामा टुर आयोजना हुने खानको भनाइ छ । उनीसँगै अमेरिकी टुरमा कट्रिना क्याफ पनि सहभागि हुनेछिन् । कट्रिना अमेरिकामा जाने पक