synergyfm.com.np
बंगलादेशमा हुने साफ अण्डर १५ गल्र्स च्याम्पियनसिप खेल्न नेपाली टोली आज बंगलादेश जादै
पुस २८, बंगलादेशमा हुने साफ अण्डर १५ गल्र्स च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाली टोली आज आयोजना स्थल बंगलादेश प्रस्थान गर्दैछ । २३ खेलाडी सहितको नेपाली टोलीआजअपरान्ह ढाका प्रस्थानगर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । भारत, बंगलादेश, भुटान र नेपाल गरी ४ राष्ट्र सहभागीप्रतियोगीताको उद्