synergyfm.com.np
मकवानपुरमा बन्यो राष्ट्रियस्तरको क्रिकेट मैदान
पुस २८, मकवानपुरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौँडाको हुप्रचौरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको हो । मैदान तयार हुन २ वर्ष लागेको आयोजकले जनाएका छन् । करिब रु ३० लाखको लागतमा क्रिकेट पिच, मैदा