synergyfm.com.np
पृथ्वीमा पुतली र झिँगाको अस्तित्व २० करोड वर्ष पूरानो भएको नयाँ तथ्य सार्वजनिक
पुस २७, पृथ्वीमा पुतली र झिँगाको अस्तित्व २० करोड बर्ष पूरानो भएको नयाँ तथ्य सार्वजनिक भएको छ । जर्मनीमा रहेको पूरातात्विक चट्टानमा रहेको धुलोको कणमा फेला परेको जीवाशेषको अध्ययनबाट सो तथ्य फेला परेको हो । हालसम्मकै सबैभन्दा बढी अध्ययन गरिएको किरा समुहको उत्पति अझै पूरानो भएको खुलासा भएको हो । पुतली