synergyfm.com.np
विश्वको अग्लो स्थानबाट रेडियो सञ्चालन, गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी
पुस २७ । विश्वको सर्वोच्च स्थानबाट रेडियो प्रशारण सुरु गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बु जिल्लाको पिके डाँडाबाट रेडियो एभरेष्टले परीक्षण प्रसारण शुरु गरेको हो ।यसअघि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा छिमेकी मुलुक भारतको लद्दाकमा तीन हजार सात सय मिटर उचाईमा रहेको रेडियो नै विश्वको