synergyfm.com.np
१० वर्ष अघिबाट निर्माण थालिएको चमेलिया जलबिद्युत आयोजनाले माघ ६ गतेदेखि विद्युत उत्पादन थाल्ने
२७ पुस, १० वर्ष अघिबाट निर्माण थालिएको ३० मेगावाटको चमेलिया जलबिद्युत आयोजनाले माघ ६ गते शुक्रबारदेखि विद्युत उत्पादन थाल्ने भएको छ । नियमित उत्पादन माघको ६ गतेबाट थाल्ने भएपनि शुक्रबार यसबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडन लागिएको हो ।सन् २००७ मा निर्माण सुरु गर्दा यो आयोजना ८ अर्बमा