synergyfm.com.np
जाजरकोटमा भाइरल ज्वरोको प्रकोप फैलिँदै, मृत्यु हुनेको संख्या १३ पुग्यो
पुस २६, जाजरकोटको जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । भाइरल ज्वरोले हिजो जुनीचाँदे ३ रावलगाउँका ५४ वर्षीय लालबहादुर भण्डारी, २ का २ वर्षीय नबिन नाथ र वडा नं ५ का ६५ वर्षीया कालु तिरुवाको ज्यान गएपछि मृत्यु हुनेको संख्या १३ पुगेको हो