synergyfm.com.np
माघ ४ देखि देशैभर एकसाथ सबैले “लालपुर्जा“ हेर्न पाइने
पुस २६ । आगामी माघ ४ देखि प्रदर्शनमा आउन लागेको चलचित्र “लालपुर्जा“ गएको शुक्रबार साँझ ६ बजे दोश्रो ट्रेलर रिलिज भएपछि झनै प्रतिछित बनेको छ । भौतिकबाद र अध्यात्मबादको लडाई प्रस्तुत गरिएको भनिएको फिल्म मा मितेरी गाउको कथा भनिरहदा कथा भित्र पनि लुकेको ब्यथा के छ ? कहा र के हो अक्षरगंज ? ट्रेलरको केहि