synergyfm.com.np
जाजरकोटको भाइरल प्रकोप नियन्त्रणमा कठिनाई
पुस २६ – झन्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोप हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरे पनि गाउँबाट बिरामी शिविरमा आउन नसक्दा उपचार कार्य प्रभावकारी हुन नसकेको हो । बिरामी गाउँमा भए पनि स्वास्थ्य शिविरमा ल्याउने मानिस नहुँदा