sunitadulal.com
तडकभडक गरे दुई दिन - sunitadulal
कला, साहित्य अनि संस्कृति हाम्रा पहिचान र चिनारी हुन् । यसको जगेर्ना गर्नु हाम्रो दायित्व हो । पछिल्लो दशक हाम्रो कला, साहित्यमा मौलिकता हराउँदै गएको भान हुने थालेको छ । हुनत म समकालीन र अग्रजहरुलाई आग्रह गर्दै छैन र पछिल्लो पुस्तालाई सल्लाह दिन पनि खोजिरहेको हैन । मात्र म मेरो विचार राख्दैछु । यो पछिल्लो …