sunitadulal.com
प्रसंग एयरलाइन्सकोः असली कि खोक्रो राष्ट्रबाद ! - sunitadulal
काठमाडौं । केही समय अगाडि भारतले नेपालमाथि नाकाबन्दी लगायो । भारतबाट पेट्रोलियम पदार्थ आयात नभएपछि नेपालमा त्यसको प्रत्यक्ष असर पर्यो । सवारी साधन चलाउन इन्धन भएन, कामकाजीहरु हिँडेरै कार्यालय जान बाध्य भए, खाना बनाउन ग्यास भएन, जनता विकल्पको रुपमा दाउरामा भात पकाएर जिविका धान्न थाले । भारतको वक्र दृष्टि परेपछि जनताले यसैगरी जिजिविसा धाने । …