sunitadulal.com
दृष्टिबिहिनका लागि भवन बनाउँदैछु - sunitadulal
काठमाडौं । दृष्टिबिहिनहरुका लागि मैले भवन निर्माणका लागि अभियान सुरु गरेकी छु । सिन्धुपाल्चोक नेत्रहिन संघसँग सहकार्य गर्दै एक तले पक्की भवन निर्माण गर्ने योजना अनुसार मैले भवन निर्माणको अभियान सुरु गरेकी हुँ । फर्निचर सहित करिब ३६ लाख रुपैयाँ भवन निर्माणका लागि लाग्ने अनुमान गरिएको छ । यसका लागि मैले विभिन्न ठाउँमा च्यारिटी शो …