sunitadulal.com
प्रेमध्वज दाइको त्यो जन्मदिन - sunitadulal
काठमाडौं । अग्रज दाई प्रेमध्वज प्रधान उमरेले आज हामीलाई बाटो देखाउने ठाउँमा हुनुहुन्छ । उहाँका सयौं गीत आज पनि जनजनमा उत्तिकै लोकप्रिय छन् । दर्जनौं कालजयी गीतका सर्जक उहाँको नाम सुन्दा पनि हामी नतमस्तक हुन्छौं । कर्णप्रिय उहाँको स्वर सुनेर आज पनि हामीलाई उत्तिकै लोभ लाग्छ । जति हिजो लाग्थ्यो । संगीतका सुरसँग खेल्ने हुन् …