sidharekha.com
हाते टेक्टरले फेरियो कृषि गर्ने शैली
बैतडी । महिलाहरुले खेतमा हलो जोत्नुहुँदैन भन्ने चलन गाउँघरमा अझै कायम छ तर, जिल्ला कृषि विकास कार्यालयले हाते टेक्टर उपलब्ध गराएपछि महिलाहरु खेत जोत्न थालेका छन् । जिल्ला कृषि विकास कार्यालय बैतडील…