sidharekha.com
सुनको मूल्य घट्यो
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । छापावाल सुन प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुनको प्रतितोला मूल…