sidharekha.com
भारतमा वर्षाका कारण ७९ जनाको मृत्यु
नयाँदिल्ली । भारतका विभिन्न ठाँउमा अत्यधिक बर्षाका कारण भएका घटनामा परी विगत दुई दिनमा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये १६ जनाको भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएको सरकारी अध…