sidharekha.com
गोकुलेश्वरमा पढ्न आएका बिद्यार्थी आपसमै लड्न थाले
बैतडी । अभिभावकले दुःख गरेर प्राविधिक शिक्षा पढाउने सपना साँचेर पढ्न पठाएका बिद्यार्थीहरु राजनीतिका नाममा आपसमै लड्न थालेपछि बैतडीको गोकुलेश्वर कृषि तथा पशु विज्ञान क्याम्पसको पठनपाठन प्रभावित बनेक…