sidharekha.com
बैतडीमा एम्बुलेन्स दुर्घटना : बिरामी सहित चार घाईते
नरी बडु, बैतडी । बिरामी बोकेर दार्चुलाको मालिकार्जुन गाँउपालिकाबाट धनगडीतर्फ जादै गरेको एम्बुलेन्स बैतडीको सुर्नयाँ गाँउपालिका– ३ धर्मघर नजिक दुर्घटना हुदा बिरामी सहित चार जना घाईते भएका छन् । म १ …