sidharekha.com
आज महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा विशेष आकर्षण
काठमाडौँ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ। आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर वैदिक सनातन हिन्दु धर्मावलम्…