sidharekha.com
प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा ईसीजी र भिडियो एक्सरे सेवा संचालन
बैतडी । बैतडीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ईसीजी र भिडियो एक्सरे सेवा संचालनमा आएका छन् । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य बिमा) ले पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई ईसीजी र…