sidharekha.com
एसियाली बजारमा ओपो ब्राण्ड उत्कृष्ट, दोस्रो स्थानमा भिभो
काठमाडौं । ओपो ब्राण्डले एसियाली बजारमा उत्कृष्ट स्थान हात पार्न सफल भएको छ । ओपोले भिभो, सियाओमी, सामसुङ र हुआवे लगायत स्मार्टफोन निर्मातालाई पछि पारी १५ प्रतिशत बजार हिस्सा ओगट्दै अग्रणी स्थान हा…