sidharekha.com
अछाममा तरुल खन्दै गरेका बालकको मृत्यु
अछाम । अछाम जिल्लाको रामारोशन गाउँपालिकाका एक बालकको तरूल खन्ने क्रममा ढुंगामा च्यापिएर ज्यान गएको छ । रामारोशन– ५ का नरबहादुर बटालाका १२ वर्षीय छोरा श्याम बटालाको घर नजिकै तरूल खन्ने क्रममा ढुंगाम…