sidharekha.com
स्थानीय तह निर्वाचनपछि साढे १३ लाख मतदाता थपिए
काठमाडौं । स्थानीय तहको निर्वाचनपछि देशभर साढे १३ लाखभन्दा बढी मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनमा १ करोड ४० लाख ७२ हजार ४१९ मतदाता थिए । निर्वाचन आयोगले असोज १७ गते अध्यावधिक गरेको अन्तिम मत…