sidharekha.com
मतदाता शिक्षा कार्यक्रम सुरु, आयोगले खटायो २० हजार कर्मचारी
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । आयोगले मतदाता शिक्षा कार्यक्रमका लागि २० हजार कर्मचारी खटाएको छ। पहिलो चरणक…