sidharekha.com
पार्टीले जातीय विभेद गरेको भन्दै कांग्रेस नेता रमेश कोली वाम गठबन्धनमा प्रवेश
बैतडी । कांग्रेसका महासमिति सदस्य तथा बैतडीका प्रभावशाली दलित अगुवा नेता रमेश कोलीले पार्टी परित्याग गरी वाम गठबन्धनमा प्रवेश गरेका छन् । कांग्रेसले सिंगो दलित समुदायको अपमान गरेकाले पार्टी छोडेको …