sidharekha.com
निर्वाचनमा सियोधागो पनि छुट्नुहुन्न
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको तयारी तीव्र गतिमा अगाडि बढाएको छ । निर्वाचन व्यवस्थापन चुनौतीपूर्ण कार्य रहेको ठहर गर्दै आयोगले सुरक्षा व्यवस्थादेखि निर्वाचनमा …