sidharekha.com
एसीसी यू–१९ : भारतमाथि नेपालको ऐतिहासिक जित
काठमाडौं । एसीसी यू–१९ युथ एशिया कप क्रिकेटमा नेपालद्वारा भारत १९ रनले पराजित भएको छ । कुनै पनि तहको क्रिकेटमा नेपालले भारतमाथि जित हासिल गरेको यो पहिलो पटक हो । तसर्थ नेपाल–भारत क्रिकेटमा नेपालको …