meromechinagar.com
डाक्टर गोविन्द केसीको अनसन तोडियो, यस्तो छ सरकार र केसीबीच भएकाे सहमतिपत्र
काठमाडौं | प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच ९ बुँदे सहमति भएसँगै उनले बिहिबार राती नै अनसन तोडेका छन् । समझदारीअनुसार १० वर्षसम्म काठमाडौंमा नयाँ मेडिकल कलेज खोल्न नपाइने, अध्यादेशअनुसार न…