meromechinagar.com
वैदेशिक रोजगारीका नाममा बेचिन्छन् महिला
झापा | तीन दिनअघि उदयपुरका दुई जना महिला भारतीय भूमितिर जानलाई काँकरभिट्टामा रिक्सा चढे । शंका लागेर माइती नेपालको टोलीले रोक्यो । शुरुमा आफन्त भेट्न जान लागेको बताउने उनीहरुले विस्तारै कुरा खोले ,…