leadnepal.com
स्वाभिमान बन्ने कि नेताको हनुमान ? - विवेकशील नेपाली
सरगम भट्टराई भृकुटी न.पा.-६ कपिलवस्तु – हाल शिकागो अमेरिका हुन त नेपालले लोकतान्त्रिक गणतन्त्रको पगरी भिरेको झण्डै एक दशक हुनै आँट्यो,तीन करोड नेपाली जनताका सपनाहरु ढकमक्क फूल्ने बेला भईसक्यो, जनताले तत्कालीन राजा बिरुद्द दमदार आन्दोलन गरे,अजेय शक्ति जनताको अगाडि राजाको के लाग्थ्यो, कहिल्यै नउठ्ने गरि राजतन्त्र ढल्यो अनि त्यहि बेला धेरै नेपालीको आशाको धरहरा खडा …