leadnepal.com
प्रमुख मुद्दामा हाम्रा नीतिहरु - विवेकशील नेपाली
सार्वभौमसत्ता: नेपाली नागरिक राष्ट्रको सर्वोच्च निकाय हुन् जसले आर्थिक, सामाजिक र राजनीतिक मुद्दाको उठान र निर्णय गर्ने हैसियत राख्दछन्। कुनै पनि राजनीतिक र प्रशासनिक निकाय सो कामलाई सहज गर्ने औजार मात्र हुन्, त्यसैले हामी नागरिकहरुको सो हैसियत सर्वोपरी मान्दै नागरिक कै सेवामा समर्पित छौँ। अर्थतन्त्र: उद्दमशील क्रान्तिबाट समान (समातामुलक) संमृद्धि ल्याउने विवेकशील मिश्रीत अर्थतन्त्र नीति …