leadnepal.com
डक्टर गोविन्द केशी र नागरिकहरु सँगै हामी किन लड्दै छौँ? थाहा पाअौँ -
नेपालको राजनीतिमा भ्रष्टाचार, अपराध, गैरजिम्मेवार पन, मफियातन्त्र र दण्डहिनता संस्थागत भएको छ। यसले चिकित्सा स्वास्थ्य शिक्षा क्षेत्रलाई धराशायी पारेको छ।