leadnepal.com
सडक सन्देश - विवेकशील नेपाली
[su_row][su_column size=”2/3″] सडक सन्देश: टोल टोलमा गई भाषण, गाली केही पनि नदिई, मात्र सुमधुर राष्ट्रिय गीतहरुको साथ ‘विवेकशील’ हुन सन्देश दिँदै नवीन तरिकाले आम नेपाली नागरिकको मन जित्दैछौँ। अहिले सम्म २००,००० भन्दा बढी नेपालीहरुले अनुभव गरी सके यो टोल-टोलै गरिने कार्यक्रम। अनि ६२ जिल्लाका १२,००० भन्दा बढीले लिखित सहमति जनाएका छन्। (जिम्मेवार नेपाली बनाउने अभियान) [/su_column] …