leadnepal.com
हाम्रो बारेमा - विवेकशील नेपाली
Read here in English संस्करण १.१ [su_tabs][su_tab title=”हाम्रो बारेमा“] तपाईँ को हुनुहुन्छ ? हामी ऊर्जाशील, सकारात्मक, प्रतिबद्ध र विवेकशील नेपालीहरूको नयाँ राजनीतिक दल हौँ । नेपाललाई शान्त र संवृद्ध बनाउन आवश्यक स्पष्ट मार्गदिशा र तागत हामी संग छ । हामी वर्तमान अक्षम राजनीतिक शक्तिहरूको दासत्व शिकार हुँदै आएका छौं । यो दासत्त्वको विरुद्ध हामी सकृय …