leadnepal.com
परदेशी जिवन को यथार्थता - विवेकशील नेपाली
Last updated on Dec 21, 2016 प्रदुम्न रेग्मी [हाल टोरंटो क्यानाडा ] मानिस स्वभाव ले नै प्रगती र उन्नतिमा रम्ने प्राणी हो । आफ्नो शिक्षा,ज्ञान्,सिप र आत्मनिर्भरताका लागि उसले सधै सही अवसर को खोजी गर्छ चाहे त्यो स्वदेशमा होस या बिदेशमा । हामी नेपाली हरूमा अध्ययन गरेपछी बिदेश नै जान खोज्ने प्रबृत्ती हावी छ । …