himalayankangaroo.com
पूर्वप्रधानन्यायाधीशहरुद्वारा सरकारी गाडीमा निजी नम्बर प्लेट राखेर प्रयोग
काठमाडौं । सर्वोच्च अदालतका १४ पूर्वप्रधानन्यायाधीशले नियमविपरीत सरकारी गाडी सुविधा प्रयोग गर्दै आएका छन् ।