himalayankangaroo.com
नेपाली फिल्ममा अभिनय गर्न पाएकोमा खुसी छु : सन्नी लियोनी
काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली फिल्म ‘पासवर्ड’मा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरेकी छन्।