hamrofm.com.np
पाकिस्तान र इङग्ल्याण्डबीचको पहिलो टेष्टको दोस्रो दिनको खेल हुदै
असार ३१– पाकिस्तान र इङग्ल्याण्डबीचको पहिलो टेष्टको दोस्रो दिनको खेल आज हुदै छ । लन्डनको लड्स मैदानमा टस जितेर पहिले व्याटिङ गरेको पाकिस्तानले पहिलो दिनको खेलको समाप्तीमा ६ विकेट गुमाएर २ सय ८२ रन …