hamrofm.com.np
सुर्खेतबाट दैलेख जादै माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु
चितवन २५ कार्तिक– सुर्खेतबाट दैलेख जादै माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बा ४ ख ५०१० नम्बरको माइक्रो दैलेखको सियाकोटमा दुर्घटना भएको हो । मृत्यु हुनेमा दुइजनाको सनाखत हुन सकेको छैन भन…